काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था र पुनःस्थापनाका लागि अब गर्न सकिने कामबारे छलफल गरेका छन्। प्रधानमन्त्री कार्यालयमा बुधबार भएको छलफलमा नेपाली कांग्रेसका रसुवा सांसद मोहन आचार्यसहित १७ जना सांसद सहभागी थिए। आचार्यबाहेक अन्य सांसद राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रहेको बताइएको छ। दिउँसो १२ बजेदेखि सवा २ बजेसम्म चलेको छलफलमा बाढी […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई मधेसमा बाढी र पहिरोको जोखिम बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा उनले नदीनालामा बग्ने बालुवा र जंगलबाट आउने काठलाई बेलैमा व्यवस्थापन गर्न नसक्दा ती वस्तु नै विपत्तिको कारण बन्न पुगेको बताएका हुन् । सांसद झाले संसदमा बोल्दै […]
नवलपरासी। नारायणी नदीको बाढीले बगाएर लगेकाे दुर्लभ एकसिंगे गैंडाकाे चितवन राष्ट्रिय निकुञ्जले पश्चिम नवलपरासीबाट उद्धार गरेको छ ।निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार निकुञ्जको पश्चिम सेक्टरबाट नारायणी नदीको भेलमा परि बगेर गएकाे अन्दाजी ४ वर्षकाे पाेथी गैंडाकाे उद्धार गरिएको हाे । चितवन राष्ट्रिय निकुञ्ज,राष्ट्रिय प्रकृति संरक्षण काेष,डिभिजन वन कार्यालय नवलपरासी पश्चिम […]
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले वर्तमान सरकारले विगतका ठूला भ्रष्टाचार काण्डहरूको सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको बताएका छन् । बुधबार रिपोटर्स क्लबले काठमाडौंमा गरेको साक्षात्कारमा सचेतक परियारले पूर्ववर्ती सरकारहरूका पालामा भएका एनसेल काण्ड, गिरीबन्धु टी–इस्टेट, भुटानी शरणार्थी प्रकरणलगायत करिब २५ वटा खर्बौंका ठूला काण्डहरूको सुक्ष्म रुपमा अनुसन्धान भइरहेको बताएका हुन् । समय […]