काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नागरिकतासम्बन्धि ट्विट हटाएका छन् । रावलले मंगलबार विरगंजमा नागरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको ठूलो संख्या रहेको भन्दै ट्विट गरेका थिए । उनले नागरिकता विधेयकसम्बन्धि विधेयकप्रति लक्षित गर्दै चकलेट बाँडेजसरी नागरिकता बाँडेको आरोप लगाएका थिए ।
तर, जिल्ला प्रशासन कार्यालयले भिडभाड नगर्नूभन्ने...