महोत्तरी– नेकपा एमाले महोत्तरीको जिल्ला आयोजक कमिटी सदस्य टुङ्याउन सोमबार बसेको बैठकमा एउटा समूहले शपथ ग्रहण गराएको छ भने अर्को समूह बाहिरिएको छ । जिल्लामा एमालेका चार जना केन्द्रिय सदस्य मध्ये बुधिनिदेवी र रामदयाल मण्डल समूहले २ सय जनाको जिल्ला आयोजक कमिटी निर्वाचित गरी शपथ ग्रहण गराएको छ । तर केन्द्रीय सदस्य सरोज यादव र […]