'संसद्को घोर अपमान': राष्ट्रपतिको कदम गैरसंवैधानिक रहेको सत्ता गठबन्धनको ठहर - BBC News नेपाली

सत्तारूढ गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति 'संविधानको पालना र संरक्षण गर्नुपर्ने कर्तव्यबाट विचलित' भएको ठहर गरेको छ।