बजेट सुनिश्चित नहुँदा प्रदेश सभा हलको निर्माण कार्य रोकियो

लुम्बिनी प्रदेशको सभाहल निर्माणकार्य रोकिएको छ । दाङ जिल्लाको राप्ती गाउँपालिका–३ मसुरियामा निर्माण भइरहेको लुम्बिनी प्रदेश सभा भवनको निर्माण केही दिनदेखि निर्माण कार्य रोकिएको हो । भवन निर्माणका लागि प्रदेश अर्थ मन्त्रालयले थप बजेट स्वीकृत नगरेका कारण निर्माण कम्पनीले आइतबारदेखि काम रोकेको हो । लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेका अनुसार […]