१९ माघ, काठमाडौं । अनीरा कबीरले दुई महिनामा १४ पटक अन्तर्वार्ता दिइन् । अन्तर्वार्तामा जाँदा उनले मास्क र टोपी लगाएकी थिइन् । उनको अनुहारको अधिकांश भाग मास्कले छोपिएको थियो । ३५ वर्षीया अनीरा ट्रान्सजेण्डर महिला हुन् । उनले महिलाले भोग्नु परेका समस्याबाट पार पाउनका लागि मास्क र टोपी लगाएर अन्तर्वार्तामा जानु परेको बताएकी छन् । […]