लक्ष्मी इक्विटी फण्डले ३५ प्रतिशत नगद लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गर्ने
काठमाडौँ / लक्ष्मी इक्विटी फण्डले ईकाईधनीहरूलाई ३५ प्रतिशत नगद लाभांश (करसहित)वितरण गर्ने प्रयोजनका लागि बुक क्लोज गर्ने भएको छ ।
लक्ष्मी म्युचुअल फण्ड अन्तर्गतको लक्ष्मी इक्विटी