सिमरा गोल्डकपमा आयोजकको विजयी शुरुवात

२५ माघ, सिमरा । सिमरा गोल्डकपको ९ औँ संस्करणमा आयोजक नवजनजागृती यूवा क्लब 'सेतो' ले विजयी शुरुवात गरेको छ । सिमरा रङ्गशालामा बिहीबार भएको उद्घाटन खेलमा आयोजक टोलीले हेटौंडाको विजय युथ क्लबलाई ४-१ गोल अन्तरले हरायो । आयोजकको जितमा विशन गुरुङ्ग, त्रिदेव गुरुङ्ग, धिरज श्रेष्ठ र अपि|mकी खेलाडी भिक्टर आमोहिले समान एकएक …

सम्बन्धित सामग्री

सिमरा गोल्डकप : एपीएफ सेमिफाइनलमा

एपीएफ क्लब सिमरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । शुक्रबार फ्रेन्ड्स क्लबविरुद्ध २–० ले पछि पार्‍यो । तीव्र हावाहुरीले बिहीबार स्थगित भएको फुटबल प्रतियोगिता शुक्रबार बिहान सिमरा रंगशालाको मैदानमै भएको हो । निर्धारित समयको बाँकी ३२ मिनेटको खेलमा एपीएफ विजयी भएका हुन् ।

सडन डेथमा बागमती विजयी

बागमती युवा क्लब सर्लाहीले शुक्रबार सेन्ट्रल कलेज भरतपुर एफसीलाई सडन डेथमा हराउँदै सिमरा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल स्थान पक्का गरेको छ । सिमराको जितपुरमा चलिरहेको प्रतिस्पर्धाको निर्धारित ९० र अतिरिक्त ३०...

जितपुर सिमरा गोल्डकप : सडन डेथमा बागमती विजयी

बागमती युवा क्लब सर्लाहीले सेन्ट्रल कलेज भरतपुर एफसीलाई सडन डेथमा हराउँदै जितपुर सिमरा गोल्डकपको अन्तिम आठमा स्थान पक्का गरेको छ । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा दुवै टिमले गोलरहित...

सिमरा गोल्डकप : आयोजक नव जनजागृति युवा क्लबको विजयी सुरुवात :: Pahilopost.com

वीरगंज : आयोजक नव जनजागृति युवा क्लबले दशौं सिमरा गोल्डकपमा विजयी सुरुवात गरेको छ। आजदेखि सिमरामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नव जनजागृति युवा क्लब सिमराले मकवानपुर एघारलाई ३–० गोल अन्तरले पराजित गरेको हो। नव जनजागृतिको लागि निरज थापा मगरले दुई तथा प्रज्वल थापा मगरले एक गोल

​धुर्मुस–सुन्तलीले गरे सिमरा गोल्डकपको उद्घाटन, पहिलो खेलमा आयोजक विजयी

बारा, माघ २५ – बाराको सिमरा रङ्गशालामा बिहीबारदेखि रुस्लान नवौं सिमरा गोल्डकप प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन बिहीबार एक कार्यक्...