कोहलीको ७७ लाई बट्लरको ८३ जवाफ

भारत इङ्गल्याण्ड विरुद्धको तेस्रो टी–२० क्रिकेटमा पनि पराजित भएको छ । घरेलु अहमदाबादमा मंगलबार राति भएको खेलमा भारत फेरि पनि इङ्गल्याण्डसँग ८ विकेटले पराजित भएको हो ।