प्रभु लाइफले १० प्रतिशत बोनस सेयर दिने

२६ वैशाख, काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग मर्जर प्रक्रियामा रहेको महालक्ष्मी लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ । २५ वैशाख सोमबार साँझ बसेको कम्पनी सञचालक समितिको बैंठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । सेयरधनीलाई पहिलो पटक लाभांश दिन लागेको कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्बको १० प्रतिशत […]