इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यान्चेस्टर युनाइटेडले दुई दुई गोलको बराबरी खेलेका छन् । दुवै टीमले एक एक पटक अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य भए ।
चेल्सीका लागि रुडिगेरले २१ औँ मिनेटमा गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । म्यान यू का मार्सियलले ५५ औ मिनेटमा बराबरी गोल फर्काए । मार्सियलकै गोलम...