प्रचण्डका घरबेटीले ३ वर्ष ठेक्का नपाउने, मन्त्रालयले गर्यो कारवाही

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका घरबेटी ठेकेदार शारदाप्रसाद अधिकारीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कालोसूचीमा राखेर तीन वर्षसम्म कुनै ठेक्का नपाउने गरी कारबाही गरेको छ। मन्त्री मोहम्मद इश्तियाक राईका अनुसार ...