महोत्तरीको गौशालामा जसपा विजयी

महोत्तरी । महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा जनता समाजवादी पार्टी नेपाल विजयी भएको छ । आज सम्पन्न मतगणना परिणामअनुसार प्रमुखमा आठ हजार ७९९ मतका साथ डा दीपेन्द्रकुमार सिंह र उपप्रमुखमा आठ हजार ४५५ मत प्राप्त गरी रेणुकुमारी महतो निर्वाचित भएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।

सम्बन्धित सामग्री

सिरहा जिससमा जसपा-एमाले प्यानल विजयी

जिल्ला समन्वय समिति सिरहाको सोमबार सम्पन्न निर्वाचनबाट जनता समाजवादी पार्टी (जसपा) –नेकपा एमालेको प्यानल विजयी भएको छ।...

जिसस सिरहामा एमाले–जसपा गठबन्धन विजयी

जिल्ला समन्वय समिती सिरहाको प्रमुख र उपप्रमुखमा एमाले–जसपा गठबन्धन विजयी भएको छ। आज भएको निर्वाचनको मत परिणामअनुसार प्रमुखमा जसपाका दिनेश कुमार महतो र उपप्रमुखमा एमालेका दिलिप कुमार लामा विजयी भएका...

रूपनी गाउँकार्यपालिकामा जसपा र लोसपा विजयी

सप्तरीको रुपनी गाउँपालिकाको गाउँकार्यपालिका सदस्य पदमा जसपा र लोसपाका उम्मेदवारहरू विजयी भएका छन् । दलित वा अल्पसंख्यक खुला सदस्यतर्फ लोकतान्त्रिक समाजवादी पार्टीका मुकेशकुमार कर्णले २२ मत र जनता समाजवादी पार्टीका नविना खवासले २१ मत प्राप्त गरी विजयी भएका हुन् ।उनीहरूको निकटतम प्रतिद्वन्द्वीहरू नेकपा माओवादीका देवलाल मालीले सात, भुवनेश्वर इसरले सात र नेपाली काँग्रेसका ज्ञानेन्द्रकुमार इसरले पाँच मत प्राप्त गरेका थिए । यसैगरी, महिला सदस्यतर्फ लोकतान्त्रिक समाजवादी पार्टीका पुनिताकुमारी मण्डलले २४

बारागढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जसपा विजयी

वीरगञ्ज- बाराको बारागढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा जसपाका अशोक कुमार जैसवाल ५ हजार ४२६ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बृजकिशोर प्रसादले ३ हजार ४२ मत प्राप्त गरे। गाउँपालिकाका निवर्तमान अध्यक्ष एव नेपाली कांग्रेसका उम्मेदवार देवदत बछाड थारु ३ हजार २० […]

जलेश्वरको नगर प्रमुख र उपप्रमुखमा जसपा उम्मेदवार विजयी

८ जेठ, महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी भएका छन् । प्रमुख पदमा सुरेश साह सोनार र उपप्रमुख पदमा रौशन खातुन विजयी भएका हुन् । जसपाका सोनारले ७ हजार ३०६ मत पाउँदै उपप्रमुखमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार रामशंकर मिश्रले […]

नरैनापुरमा जसपा विजयी

बाँके, जेठ ७ । स्थानीय तह निर्वाचनअन्तर्गत बाँकेको नरैनापुर गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा जसपाका इश्तियाक अहमद शाह र उपाध्यक्षमा जयन्तीदेवी श्रीवास्तव पुनः दोहोरिएका हुन् । अध्यक्ष पदमा शाहले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामचन्द्र मौर्यलाई एक हजार ३५२ मतको अन्तरले पराजित गरेका छन् । शाहले पाँच हजार ३७ […]

नरैनापुरमा जसपा विजयी

स्थानीय तह निर्वाचनअन्तर्गत बाँकेको नरैनापुर गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा जसपाका इश्तियाक अहमद शाह र उपाध्यक्षमा जयन्तीदेवी श्रीवास्तव पुनः दोहोरिएका हुन् । अध्यक्ष पदमा शाहले निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका रामचन्द्र मौर्यलाई एक हजार ३५२ मतको अन्तरले पराजित गरे। शाहले पाँच हजार ३७ मत प्राप्त गरी विजय हुँदा निकटतम प्रतिस्पर्धी मौर्यले तीन हजार ६८५ मत ल्याएका थिए । नेकपा एमालेकी पद्मावती यादवनीले तीन हजार १२२ मत प्राप्त गरेक

सर्लाहीको चक्रघट्टमा जसपा विजयी, निवर्तमान अध्यक्ष, उपाध्यक्ष तेस्रो स्थानमा

सर्लाहीको चक्रघट्ट गाउँपालिकामा जनता समाजवादी पार्टी(जसपा) विजयी भएको छ । अध्यक्षमा जसपाका कृष्ण कुमार यादव विजयी भएका हुन् । यादवले २३९४ मत अन्तरले नेपाली कांग्रेसका उम्मेदवार रामजी साह तेलीलाई पराजित...

नवराजपुर गाउँपालिकामा जसपा विजयी

सिरहाको नवराजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ। अध्यक्षमा जसपाका शिव उदगार यादव 'शिवा' २ हजार बढी मतान्तरले विजयी भएका हुन्। उनले ४ हजार ५५४...

धादिङको रुबिभ्याली–३ मा जसपा विजयी

धादिङको रुबिभ्याली गाउँपालिका वडा नम्बर ३ मा जसपा विजयी भएको छ । जसपाका फेजोजे तामाङ ५०३ मतका साथ विजयी हुँदा नेकपा एकीकृत समाजवादीका उम्मेदवार रिकमान तामाङ २८७ र राप्रपाका कसमान तामाङ २६८ मत ल्याएर पराजित बने । धादिङमा जसपाको यो पहिलो जित हो ।