संसद्को कार्यकाल नयाँ सांसदको पहिलो बैठकसम्म

सरकारले प्रतिनिधि सभाको कार्यकालसम्बन्धी कानुन संशोधन प्रस्ताव गरेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका तर्फबाट विधेयक प्रतिनिधि सभा सचिवालयमा दर्ता भएको छ । चालू अधिवेशनमै विधेयक पारित गर्ने सरकारको तयारी छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन संशोधन गर्दै उक्त व्यवस्था प्रस्ताव गरिएको हो । विधेयकले प्रतिनिधि सभा निर्वाचन भएर आएको सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लोको कार्यकाल समाप्त हुने व्यवस्था प्रस्ताव गरेको छ । विधेयकमा भनिएको छ, “प्रतिनिधि सभाको नयाँ निर्वाचन भई त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लो प्रतिनिधि सभाको कार्यकाल स्वतः समाप्त भएको मानिनेछ ।”

सम्बन्धित सामग्री

संसद्को आयु कसले तोक्ने ? निर्वाचन आयोगले आफ्नो सीमा भूलेको सांसदहरुको निष्कर्ष

काठमाडौं । सरकारले निर्वाचनको मिति तीन महिना पनि बाँकी रहँदा केही नेपाल ऐन (संशोधन) विधेयकमार्फत् संसद्को कार्यकाल नवनिर्वाचित संसद्को पहिलो बैठकसम्म रहनेगरी विधेयक पेश गर्‍यो ।  विधेयकका विषयमा कार्यव्यवस्था परामर्श समितिमा सहमति जनाएर एमालेकै सांसद कृष्णभक्त पोखरेलमार्फत् ड्राफ्ट गरिएको विधेयकमा एमालेले नै संसद्मा विरोध जनाएको कतिपय सांसदको टिप्पणी छ । त्यसले नै...

कांग्रेस सांसद दिव्यमणि राजभण्डारीद्वारा रातो पासपोर्ट मन्त्रालयलाई फिर्ता

काठमाण्डाै – नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले सांसदको सुविधामा पाउने रातो पासपोर्ट परराष्ट्र मन्त्रालयलाई फिर्ता गर्नुभएको छ । अब संसद्को कार्यकाल सकिन लागेको र पासपोर्ट प्रयोजनका कुनै काम नभएकाले फिर्ता गरेको उहाँले बताउनुभो । आफूसँगै राख्दा हराउने र अरू कसैले दुरुपयोग गरिदिने सम्भावना रहेकाले पासपोर्ट फिर्ता गरेको सांसद राजभण्डारीले उज्यालाेलाई जानकारी दिनुभयो । ‘रातो पासपोर्टका कारण धेरै सांसद बदनाम पनि भइरहेका छन्, हामीलाई कार्यकाल रहेसम्मका लागि मात्रै यो दिएको हुनाल...

उम्मेदवारको मनोनयनसँगै सांसदको पद जान्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले उम्मेदवारी मनोनयन दर्तासँगै सांसद पद जाने बताएका छन्। संसद्को कार्यकाल गणना गर्दा अन्तिम मत परिणाम सार्वजनिक गरेका दिनदेखि नयाँ संसद सुरु हुने र उम्मेदवार मनोनयनसँगै म्याद जाने गरी संशोधन गरिनुपर्ने उनले बताए। उनले संसद्को प्रतिष्ठाका लागि सत्ता वा प्रतिपक्ष सबै एक ठाउँमा उभिनुपर्ने बताए। ‘मनोनयन गरेसँगै […]

संसद्को कार्यकाल लम्ब्याउने सरकारको चलखेलमा आयोगको लगाम

सरकारले संसद्को कार्यकाल लम्ब्याउन चलखेल सुरु गरेपछि निर्वाचन आयोगले चासो देखाएको छ। आयोगले सरकारको कदमप्रती ध्यानाकर्षण भएको जनाएको छ।  सांसदको कार्यकाल निर्वाचनपछिसम्म हुने गरी संघीय संसदमा विधेयक पेस भएको विषयमा आयोगले सोमबार ...

संसद्को कार्यकाल नयाँ सांसदको पहिलो बैठकसम्म

काठमाडौं । सरकारले प्रतिनिधि सभाको कार्यकालसम्बन्धी कानुन संशोधन प्रस्ताव गरेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका तर्फबाट विधेयक प्रतिनिधि सभा सचिवालयमा दर्ता भएको छ । चालू अधिवेशनमै विधेयक पारित गर्ने सरकारको तयारी छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन संशोधन गर्दै उक्त व्यवस्था प्रस्ताव गरिएको हो । विधेयकले प्रतिनिधि सभा निर्वाचन भएर आएको […]

संसद्को कार्यकाल नयाँ सांसदको पहिलो बैठकसम्म

सरकारले प्रतिनिधि सभाको कार्यकालसम्बन्धी कानुन संशोधन प्रस्ताव गरेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका तर्फबाट विधेयक प्रतिनिधि सभा सचिवालयमा दर्ता भएको छ । चालू अधिवेशनमै विधेयक पारित गर्ने सरकारको तयारी छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन संशोधन गर्दै उक्त व्यवस्था प्रस्ताव गरिएको हो । विधेयकले प्रतिनिधि सभा निर्वाचन भएर आएको सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लोको कार्यकाल समाप्त हुने व्यवस्था प्रस्ताव गरेको छ । विधेयकमा भनिएको छ, “प्रतिनिधि सभाको नयाँ निर्वाचन भई त्यस्

सांसदको पद सकिँदा पनि सरकारी गाडी फिर्ता नगर्ने लाजपचेकाहरुको नाम यसप्रकार छ

काठमाडौं । व्यवस्थापिका–संसद्को कार्यकाल सकिएको सात दिनभित्र कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ । अहिलेसम्म ६२ सांसदले मात्रै रातो पासपोर्ट फिर्ता...

संसद्‍ भवनमा सामूहिक तस्बिर खिचाउँदै सांसद

शनिबार मध्यरातबाट संसद्को कार्यकाल समाप्त हुँदै छ। संसद् सचिवालयले शनिबार दिउँसो सांसदको बिदाइ गर्नु अघि सामूहिक तस्बिर खिचाएको

व्यवस्थापिका संसद्को कार्यकाल समाप्त

रूपान्तरित व्यवस्थापिका संसद्को कार्यकाल समाप्त भएको छ । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फको मनोनयन आइतबार हुने भएसँगै संवैधानिक व्यवस्था अनुसार शुक्रबारदेखि कार्यकाल सकिएको हो । संसद सचिवालयले औपचारिक रूपमा शनिबार विशेष समारोहबीच कार्यकाल समापन गर्दैछ । शुक्रबारको अन्तिम बैठकमा सभामुख ओनसरी घर्तीले चालु अधिवेशनमा अनुपस्थित हुने सांसदको नामावली जानकारी गराई अनुमोदन गराएकी थिइन् । संसद् अविधेशन…