बन्दाबन्दीभन्दा पनि कोरोनासँगै बाँच्न सिक्नुपर्छ

कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा नागरिकको दैनिक जीवनसँगै देशको अर्थतन्त्र पनि बिग्रेको विश्लेषण हुन थालेको छ । सरकारको आधिकारिक धारणामा अर्थतन्त्र सबल नै छ भन्ने छ तर सरोकारवाला सबै खस्किँदै गएको भनेर धारणा सार्वजनिक गरिरहेका छन् । बैंक–वित्तीय संस्थामा देखिएको तरलताको चाप, खुद्रा बजार व्यवसायमा देखिएको महँगी-मूल्यवृद्धि, ठप्पजस्तै देखिएको विकास निर्माणको कामले देशको अर्थतन्त्र सबल […]