काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तीनवटै तहका निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकार तयार रहेको बताएका छन् ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ललितपुर जिल्लाबाट वाग्मती प्रदेश र केन्द्रीय कार्यसमितिमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको सम्मानमा कांग्रेस ललितपुर जिल्ला कार्यसमितिले शनिबार आयोजना गरेको कार्यक्रममा गृहमन्त्री खाँणले निर्वाचनमा शान्ति सुरक्षा...