नोम चोम्स्कीको चेतावनी– मानव जाति इतिहासकै खतरनाक बिन्दुतर्फ लम्किँदै छ

वासिङटन । त्रियानब्बे वर्षीय विद्वान नोम चोम्सकीले मानव जाति अहिले इतिहासकै सबैभन्दा खतरनाक विन्दुतर्फ जाँदै गरेको चेतावनी दिएका छन् । विश्वकै सबैभन्दा वयोवृद्ध जीवित बुद्धिजीवीमध्ये एक चोम्सकीले निरन्तर बढिरहेको जलवायु समस्या र नजिकिँदै गरेको आाणविक युद्धको सम्भावनालाई लिएर मानव जाति खतरनाक बाटोमा रहेको चेतावनी दिएका हुन् । प्रख्यात भाषाविद् तथा सामाजिक समालोचक चोम्स्कीले बिसौँ शताब्दिका थुप्रै...