काठमाडौंः अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको कारोबार मूल्य बलियो हुँदै जाँदा स्थानीय बजार पनि महँगिएको छ।
सोमबार सामान्य घटेको सुनको मूल्य पुन: तोलामा एक हजार रुपैयाँले बढेको छ।मंगलबारका लागि कारोबार मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार सुन तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला…