व्यापार र सांस्कृतिक सम्बन्ध विस्तारका लागि ‘बीबीआईएन’ कार र्‍याली

१८ असोज, काठमाडौं । बंगलादेश, भुटान, भारत र नेपाल (बीबीआईएन) बीच व्यापार तथा सांस्कृतिक विस्तारका लागि आयोजना भइरहेको कार र्‍याली हाल नेपालमा छ । भारतको नर्थ इस्ट फेडेरेसन अफ इन्टरनेसनल ट्रेड (नेफिट)को आयोजनामा नेपाल आइपुगेको ‘बीबीआईएन फ्रेन्डसिप कार र्‍याली २०२३’ का सहभागीहरुलाई बुधबार नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तव, नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा […]