स्थानीय तह निर्वाचनमा भन्याजस्तो तालमेल भएन, आगामी निर्वाचनमा राम्रो गर्छौँः प्रचण्ड

बुटवल – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन सरकारले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर देशलाई ठूलो दुर्घटनाबाट जोगाएको बताएका छन्। माओवादी केन्द्रको प्रदेशस्तरको प्रशिक्षण कार्यक्रमपछि शनिबार बुटवलमा पत्रकारहरुसँग बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। तर, स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरुबीच तालमेल भनेजस्तो नभएको उनको भनाइ थियो। स्थानीय तहको निर्वाचनबाट […]