एमालेको लोगो परिवर्तन, सुर्य भित्र हँसिया हथौडा मात्र

काठमाडौं, १७ असोज । नेकपा एमालेको लोगो परिवर्तन भएको छ । नयाँ लोगोमा सुर्य चिन्हभित्र हसिँया हथौडा मात्र रहनेछ । यसअघि सुर्यभित्र सानो सीपी एन युएमएल राखेर बीचमा सानो हसियाँ हथौडा राखिएको थियो । अब सुर्यभित्र पहेंलो रङ्गको हँसिया हथौडा ठूलो अक्षरमा राखिने भएको छ । एमाले उपमहासचिव विष्णु पौडेलले लोगोमा रातो पृष्ठभूमिमा सुर्यभित्र सुनौलो […]

सम्बन्धित सामग्री

सुर्य चिन्ह लिएर गए हार्छुः बामदेव गौतम

काठमाडौं, ३१ साउन । भेट्रान कम्युनिस्ट नेता बामदेव गौतम आज निर्वाचन आयोग पुगे । उनले त्यहाँ पुग्दा सञ्चारकर्मीको प्रश्नमा सुर्य चिन्ह लिएर चुनावमा जाँदा हारिने भएकाले गोलाकारभित्रको हँसिया हथौडा लिन लागेको बताए । गौतमले भने,‘म अलिे सूर्य चिन्ह लिएर गएँ भने हार्छु । जित्नका लागि म यसमा आएको छु ।’ उनले गठबन्धन नै चुनाव जित्ने […]

एमाले र माओबादी केन्द्रले पार्टीको झण्डा साटे

बाम एकताका क्रममा खोटाङमा एमाले र माओवादी केन्द्रले आपसमा झण्डा साटेका छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेद्वार रहेका एमाले र माओबादी नेताले सुर्य चिन्ह अंकित झण्डा र गोलाकारभित्रको हँसिया हथौडा अंकित झण्डा साटेका हुन्।