तनहुँको म्याग्देमा किसानलाई मौसम तथा जलवायुसम्बन्धी सूचना केन्द्र
२२ वैशाख, दमौली (तनहुँ) । तनहुँको म्याग्दे गाउँपालिकामा कृषि तथा जलवायु सूचना केन्द्र स्थापना हुने भएको छ ।
स्थानीय समुदाय, विशेषगरी किसानहरूलाई समयमै मौसम तथा जलवायुसम्बन्धी सूचना उपलब्ध गराई जलवायु परिवर्तन न्यूनीकरण, अनुकूलन तथा सामना रणनीति …