सुकुम्वासीलाई नागार्जुनमा बनाइएको भवन अवलोकनमा निस्किन् कार्यवाहक प्रमुख डंगोल

काठमाडौं– काठमाडौं महानगरको कार्यवाहक प्रमुख सुनिता डंगोलले सुकुम्वासीलाई अस्थायी बसोबास गराउने नागार्जुन नगरपालिका–१ स्थित सरकारी भवन अवलोकन गरेकी छिन् ।   सरकारले अहिले काठमाडौँको थापाथली, सिनामंगल र मनोहरा क्षेत्रको सुकुम्वासी बस्ती भत्काउने काम गरी रहेको छ ।  यी स्थानबाट सुकुम्वासीहरूलाई सो सरकारी भवनमा राखिने भएकाले हाल भवनको सरसफाइ, मर्मत सम्भारको काम भई रहेको छ । तस्बिर […]