शिक्षामन्त्री र बेलायतीमन्त्रीबीच अटिजम स्कुल’ को अवधारणा र कार्यान्वयनबारे परामर्श

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपाल भ्रमणमा रहनुभएकी बेलायतीमन्त्री सीमा मल्होत्राबीच भेट