ओमन जाने क्रिकेट टोलीको भर्चुअल बिदाइ

ओमन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा सहभागिता जनाउन ओमन जान लागेको नेपाली टोलीलाई बिदाइ गरिएको हो ।मंगलबार भर्चुअल माध्यमबाट आयोजित बिदाइ कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले खेलाडीहरुलाई बिदाइ गरेका हुन् । कोरोना संक्रमण जोखिमका कारण नेपाल क्रिकेट संघ (क्यान) ले भर्चुअल माधयमबाट मंगलबार बिहान […]