शिक्षामा परिवर्तन आवश्यक

कोरोना भाइरसका कारण देश लकडाउनमा छ । विकासका पूर्वाधारमध्ये महŒवपूर्ण मानिएको शिक्षा क्षेत्र अस्तव्यस्त छ । कक्षा १ देखि विश्वविद्यालयसम्मको पठनपाठन, परीक्षालगायतका गतिविधि प्रभावित भएका छन् । सरकारले अनलाइन कक्षालाई प्राथमिकतामा राखेको छ । जबकि गरिबीको रेखामुनि रहेका अधिकांश विद्यार्थी इन्टरनेटको पहुँचमा छैनन् । यो समयमा केही विद्यालयले पनि अनलाइन कक्षा सञ्चालन गरेका छन् । …

सम्बन्धित सामग्री

शिक्षामा आधुनिकीकरण आवश्यक छ : पूर्व शिक्षा मन्त्री जोशी

नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्व शिक्षा मन्त्री गोविन्दराज जोशीले शिक्षामा आधुनिकीकरणसहित आमूल परिवर्तन आवश्यक रहेको बताउनुभएको छ।

शिक्षामा ठूलो संरचनागत परिवर्तन आवश्यक छ : शिक्षामन्त्री खनाल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले देशभरका झण्डै ८० लाख विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्नु आफ्नो मन्त्रालयको मुख्य जिम्मेवारी रहेको बताउनु भएको छ ।

शिक्षामा आधुनिकीकरणसँगै आमूल परिवर्तन आवश्यक

नेपालको शिक्षा क्षेत्रमा धेरै समस्याहरु विद्धमान छन् । नेपालको शिक्षा अझै पनि परम्परागत पद्धतिमा आधारित छ । त्यसैले नेपाली शिक्षा क्षेत्रमा आमूल परिवर्तनको खाँचो छ । हाम्रो अहिलेको परम्परागत शिक्षा बिधिले विद्यार्थीहरुलाई परिक्षामा पास हुन र जागिर खान मात्र सिकायो । पढेको र सिकेको कुरा बुझ्ने बनाएको छैन । प्रयोगात्मक र अन्तरक्रियात्मक शिक्षाले विद्यार्थीहरुलाई धेरै...