अमिषा पटेललगायत तीन बलिउड सुन्दरीको प्रस्तुतिले तात्यो झापा

काठमाडौं । तीन बलिउड कलाकारले नेपालमा आफ्ना ‘हट’ प्रस्तुति दिएका छन् । बलिउड अभिनेत्री अमिषा पटेल, ‘बाहुबली’ फेम्ड स्कारलेट विल्सन र गायिका मेघना नैडूले झापाको माहोल तताएका हुन् । यसैसाता झापाको मेचीनगरस्थित जोशी मलमा रहेको क्यासिनो भेगासमा यी तीन जनाले प्रस्तुति दिएका हुन् । १० देखि १४ जुनसम्म चलेको उक्त जमघटमा १२ तारिखमा अमिषाले प्रस्तुति […]