क्षयरोग (टीबी) का एक बिरामीले ५ देखि १५ जनालाई संक्रमित गर्नसक्छ । सन् २०१९ मा टीबीका कारण संसारभरी १४ लाखको मृत्यु भएको छ र ३० प्रतिशतसम्म टीबीका नयाँ बिरामी भेटिए । संसारमा मृत्यु हुनेको १० ठूला कारणमा टीबी पनि समावेश छ ।कोरोनाको महामारी अहिलेसम्म पनि समाप्त भएको छैन । यसका केही लक्षण टीबीसँग मिल्दोजुल्दो हुन्छ । विशेष...