बुटवल : संघीय प्रहरी इकाइ कार्यालय भैरहवामा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशील कुमार यादवको शव उनकी श्रीमती आएपछि मात्रै निकालिने भएको छ।
यादवको शव शुक्रवार बिहान भैरहवास्थित आफ्नै क्वाटरमा झुन्डिएको अवस्थामा फेला परेको थियो। नवलपरासीको रामग्राम नगरपालिका–२ निवासी यादव ५५ वर्षे उमेर हदका कारण आउँदो माघ १५ गते अवकाश…