प्रेमीको पाखुरामा दिशा पटानीको ट्याटु

फिल्म र करियरका कारणभन्दा पनि प्रेम जीवनका कारण सञ्चार माध्यममा छाइरहने बलिउड अभिनेत्री हुन् दिशा पटानी। करिब एक वर्षअघि मात्र अभिनेता टाइगर श्राफका साथ प्रेम सम्बन्ध टुटेको उनी हाल भने कथित नयाँ प्रेमीको ट्याटुका कारण चर्चामा छिन्। अभिनेता तथा मोडल अलेक्जेन्डरले आफ्नो पाखुरामा दिशाको अनुहारको ट्याटु खोपेका भिडियो सामाजिक सञ्जजालमा भाइरल भएसँगै उनको नयाँ प्रेम […]