राजधानीकर्मी भण्डारी र प्रतिक दैनिकका श्रेष्ठ नगदसहित सम्मानित

काठमाण्डौ । स्व.गोपाल गिरी स्मृति क्रियाशिल पत्रकारिता पुरस्कारबाट यो बर्ष राजधानी दैनिकका पर्सा संवाददाता तुलसी भण्डारी नगद सहित सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ पर्सा शाखाले ‘२०७८ ’पुरस्कार शनिबार राजधानीकर्मी भण्डारीलाई प्रदान गरेको हो । कोरोनाको कारण रोकिएको २०७७ सालको पुरस्कार पनि शनिबार स्थानीय प्रतिक दैनिकका सम्पादक प्रताप श्रेष्ठलाई एकसाथ प्रदान गरिएको छ । […] The post राजधानीकर्मी भण्डारी र प्रतिक दैनिकका श्रेष्ठ नगदसहित सम्मानित appeared first on राजधानी राष्ट्रिय दैनिक.