आचारसंहिताविपरीत बारामा खुलेआम मादक पदार्थ बिक्री

बारा- स्थानीय तहको निर्वाचनको मंगलबार मध्यराति १२ बजेबाट मौन अवधि सुरु भएको छ । मौन अवधिमा राजनीतिक गतिविधिसहित मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइएको छ । तर, बारामा बुधबार राति खुलमखुला मदिरा बिक्री गरिएको भेटियो ।  शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाराले मादक पदार्थ ओसारपसार, बिक्री वितरण तथा सेवनमा […]

सम्बन्धित सामग्री

शुक्रबारदेखि मादक पदार्थ बिक्री वितरणमा रोक

काठमाडौं, कात्तिक २८ । आगामी मंसिर ४ मा हुने चुनावको ४८ घण्टा अघिदेखि मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्वाचन आयोगले निर्णय गरेको छ। केन्द्रीय आचारसंहिता अनुगमन समितिको आइतबार बसेको बैठकले निर्वाचनको प्रचार प्रसार निषेध भएको अवधिमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न रोक लगाउने निर्णय गरेको हो। मतदान सुरु हुने दिनभन्दा ४८ घण्टा […]

मंसिर १ गते रातिबाट मादक पदार्थ बिक्री वितरणमा रोक

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १ गते रातीदेखि मतगणना सम्पन्न नभएसम्मका लागि मादक पदार्थ बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको आइतबार बसेको बैठकले निर्वाचन प्रचारप्रसारको मौन अवधिसँगै मादक पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाउन निर्देशन दिने निर्णय गरेको हो । मौन अवधिदेखि मतगणना सम्पन्न नभएसम्म मादक पदार्थ […]

मतदानको दुई दिन अघिदेखि आयोगद्वारा मदिरा बिक्री र सेवनमा रोक

आगामी मंसिर ४ मा हुने चुनावको ४८ घण्टा अघिदेखि मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्वाचन आयोगले निर्णय गरेको छ।...

गुल्मीमा मादक पदार्थ बिक्री वितरणमा रोक

गुल्मीमा मादक पदार्थ बिक्री–वितरणमा रोक लगाइएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मादक पदार्थ बिक्री वितरणमा रोक लगाइएको हो ।

रौतहटमा मादक पदार्थ बिक्री वितरण गर्न रोक

जिल्ला प्रशासन कार्यालय रौतहटले मादक पदार्थको ओसारपसार, बिक्री वितरण तथा सेवन कार्यलाई निषेध गरेको छ।...

खोटाङमा मादक पदार्थ बिक्री वितरणमा रोक

स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले मादक पदार्थ ओसारपसार, बिक्री वितरण तथा सेवनमा रोक लगाएको छ । शुक्रबार हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण बनाउन प्रशासनले मंगलबार राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्मका लागि मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवन नगर्न नगराउन निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जारी गरेको सूचनामा स्थानीय तह निर्वाचन निर्देशिका २०७८ दफा ७१ (मादक पदार्थ निषेध गर्ने)मा भएको व्यवस्थाको कार्यान्व

स्याङ्जामा मादक पदार्थ पूर्णरूपमा निषेध

स्याङ्जा । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले मादक पदार्थ बिक्री वितरण गर्न पूर्ण रूपमा निषेध गरेको छ । जिल्ला निर्वाचन सुरक्षा समिति, स्याङ्जाको बसेको बैठकले २७ गते राति १२ बजेदेखि निर्वाचनको परिणाम घोषण नभएसम्मका लागि मादक पदार्थ बिक्री वितरणमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद अधिकारीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, […]

काभ्रेमा आजदेखि मादक पदार्थ पूर्णरुपमा निषेध

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेले आज (साेमबार )देखि मादक पदार्थ बिक्री वितरण तथा उपभोगजन्य कार्य पूर्णरुपमा निषेध गर्ने भएको छ । काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारले स्थानीय तह निर्वाचनको सुरक्षाका लागि भन्दै वैशाख ३१ गतेसम्म मदिरा बिक्री वितरण तथा उपयोगमा रोक लगाइएको बताउनुभएकाे हाे । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी […]

रसुवामा निर्वाचन अवधिभर मादक पदार्थ बिक्री तथा सेवनमा रोक

रसुवा– रसुवामा निर्वाचन अवधिभर मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि जिल्लामा मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको हो । प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार यही वैशाख २७ गते राति १२ […]

कैलालीमा मंगलबारदेखि मादक पदार्थ बिक्रीवितरण गर्न नपाइने

धनगढी । कैलालीमा स्थानीय तह निर्वाचनलाई लक्षित गरी मंगलबारदेखि मादक पदार्थ बिक्रीवितरणमा रोक लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले शनिवार सार्वजनिक सूचना जारी गर्दै वैशाख २७ गते (मंगलबार) राति १२ बजेदेखि मतगणनाको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने भएको हो । यही वैशाख ३० गते हुने निर्वाचनलाई स्वच्छ, […] The post कैलालीमा मंगलबारदेखि मादक पदार्थ बिक्रीवितरण गर्न नपाइने appeared first on राजधानी राष्ट्रिय दैनिक.