रास्वपाको कारबाही कार्यान्वयन नगर्न माग गर्दै मुकुल ढकालले दिए आयोगमा निवेदन - NepaliPatra

काठमाडौँ । डा. मुकुल ढकालले आफुलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय कार्यान्वयन नगर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् । ढकालले आयोगमा निवेदन दिँदै रास्वपाले आफुलाई पदबाट हटाएको पत्र अहिलेसम्म नपाएको र राजनीतिक दलसम्बन्धि ऐन अनुसार आयोगमा पार्टीको विवरण अद्यावधिक नगर्न आग्रह गरेका हुन् । उनले आफुलाई सफाईको अवसर […]