एमाले सांसद् बानियाँविरुद्ध बलात्कार मुद्दाको अभियोग पत्र दायर

न्युज अफ नेपाल, काठमाडौं । एमालेका निलम्वित सांसद् मोहनलाल बानियाँ मुछिएको बलात्कारसम्बन्धी मुद्दाको अनुसन्धान प्रतिवेदनसहित जिल्ला सरकारी वकिल कार्यालय बाँकेले अदालतमा अभियोग पत्र दायर गरेको छ । अभियोग पत्रमा बानियाँले जाहेरवाली सुर्खेतकी एक महिलालाई नेपालगञ्ज–२ को अप्सरा होटलमा गत १८ माघमा बलात्कार गरेको तथ्य पुष्टि भएको उल्लेख छ ।बानियाँले होटलको २१५ नम्बर कोटामा सुतिरहेको बेला […]