सुदूरपश्चिम प्रदेशसभाः तटस्थ बस्ने कांग्रेस संसदीय दलको निर्णय

सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा छलफल गर्न बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले तटस्थ बस्ने निर्णय गरेको छ।