केरला र गुजरात विकास मोडेलबाट नेपालका प्रदेशहरूले के शिक्षा लिने ?

विकासको परिचय विकासबारे जनताको बुझाइ देशको सामाजिक-आर्थिक अवस्था, प्रजातान्त्रिक संस्कार, राजनीतिक स्थायित्व, औद्योगीकरणको स्तर, स्वास्थ्य, शिक्षा र प्रविधिको विकास अनुसार फरक-फरक हुन्छ । सामान्य बुझाइमा विकास जनताको जीवनस्तरमा सुधार गर्ने क्रमिक प्रक्रिया हो । यो सामाजिक, आर्थिक, भौतिक, वातावरणीय र जनसांख्यिक पक्षको गुणस्तर र मात्रामा हुने सकारात्मक वृद्धिको प्रक्रिया हो । नेपालको सन्दर्भमा जनताका आवश्यकता […]