Use App
Read now
(current)
Download
नयाँ पत्रिका
फाल्गुन २०७६
कोरोना नियन्त्रण कोषमा निगमकाे ५० करोड सहयोग
सरकारले स्थापना गरेको ‘कोरोना रोकथाम तथा नियन्त्रण कोष’मा नेपाल आयल निगमले ५० करोड रुपैयाँ सहयोग गरेको छ
पूर्ण विवरण
सम्बन्धित सामग्री
कोरोना नियन्त्रण कोषलाई आयल निगमले दियो ५० करोड
नेपाल आयल निगमले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु ५० करोड सहयोग गरेको छ । निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त सहयोग गर्ने निर्णय गरेको हो ।