लेवान्डोस्की बार्सिलोनामा आबद्ध

लन्डन, (एजेन्सी) ।  जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिखका चर्चित पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की क्याटलान क्लब बार्सिलोनामा आबद्ध भएका छन् । बार्सिलोनाले लेवान्डोस्कीलाई चार वर्षका लागि ५० मिलियन युरोमा क्लबमा अनुबन्धित गरेको हो । बायर्नमा अझै एक वर्ष सम्झौता अवधि बाँकी रहँदै ३३ वर्षीय लेवान्डोस्की बार्सिलोनामा आबद्ध भएका हुन् । लेवान्डोस्कीले गत मे महिनामा नै बायर्नमा […]

सम्बन्धित सामग्री

कस्तो छ रोनाल्डो र मेस्सीलाई ओझेलमा पारिरहेका लेवान्डोस्की रहेको पोल्यान्ड

काठमाडाैं । पछिल्ला वर्षमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई ओझेलमा पारिरहेका खेलाडी हुन् रोबर्ट लेवान्डोस्की। बुन्डेस लिगा क्लब बायर्न म्युनिखका लागि शानदार प्रदर्शन गरेपछि लेवान्डोस्कीले फिफा वर्ष खेलाडी अवार्डका पछिल्ला दुईवटा संस्करण जितेका थिए। यसै सिजन ला लिगा क्लब बार्सिलोनामा आबद्ध लेवान्डोस्कीले राम्रै प्रदर्शन गरिरहेका छन् । उनले क्लबका लागि १९ खेलमा १८ गोल गरेका […]

फ्रान्समा एमबाप्पे, स्पेनमा लेवान्डोस्की र इङ्ल्यान्डमा हाल्यान्डको जगजगी

लन्डन । युरोपेली फुटबलमा यो सिजनका दुई ठुला ट्रान्सफरको प्रभाव अहिले देखिइरहेको छ । जर्मन बुन्डेस लिगा क्लब बायर्न म्युनिख छाडेर स्पेनिस क्लब बार्सिलोना आबद्ध भएका रोबर्ट लेवान्डोस्की र बोरुस्सिया डर्टमुन्ड छाडेर इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी भित्रिएर एर्लिङ हाल्यान्ड शानदार लयमा छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा रहेका केलियन एमबाप्पे […]

बार्सिलोनाका यि खेलाडीले ला लिगा खेल्न पाउने

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले नयाँ सिजनको स्पेनिस ला लिगाका लागि यसै समरमा क्लबमा आबद्ध गरेका पाँचमध्ये चार खेलाडीलाई ला लिगामा दर्ता गरेको छ । ला लिगाले बार्सिलोनाले यसै समरमा आबद्ध गरेका ५ मध्ये ४ नयाँ खेलाडी दर्ता भएको र लिग खेल्न योग्य भएको जनाएको छ । रोबर्ट लेवान्डोस्की, राफिन्हा, फ्रान्क केसी र एन्ड्रियस क्रिस्टेनसेन […]

लेवान्डोस्कीले रियल म्याड्रिडविरुद्ध खेल्ने

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले प्रि–सिजनको एल क्लासिकोमा प्रतिस्पर्धा गर्ने सम्भावना रहेको छ । लेवान्डोस्की यसैसाता मात्रै जर्मन क्लब बायर्न म्युनिखबाट बार्सिलोनामा आबद्ध भएका हुन् । उनी अहिले अमेरिकामा रहेको बार्सिलोनासँगको प्रशिक्षणमा सामेल भइसकेका छन् । टोलीसँगको प्रशिक्षणमा रहेकाले उनले बार्सिलोनाको लागि डेब्यु खेलमा प्रतिद्धन्द्धी रियल म्याड्रिड नै हुने सम्भावना रहेको […]

लेवान्डोस्कीलाई बार्सिलोनामा जान दिन बार्यन सहमत

काठमाडौं : एक वर्ष सम्झौता बाँकी रहँदै आफ्ना स्टार फर्वाड रोवर्ट लेवान्डोस्कीलाई क्लब छोड्न दिन बार्यन म्युनिख सहमत भएको छ। फर्वाड लेवान्डोस्कीले बार्सिलोना जाने बताएपछि बार्सिलोनाले उनको आगमनका लागि क्लबलाई मनाएको हो।अब पोल्यान्डका फरवार्ड रोर्बेट लेवान्डोस्की बार्यन म्युखिनबाट बार्सिलोनामा औपचारिक रुपमा आबद्ध हुने छन्। बार्सिलोनाले उनलाई ४५ मिलियन युरोमा भित्राएको जनाइएको छ।बायर्नसँग अझै एक वर्षको सम्झौता बाँकी रहेकाले जर्मन क्लबले ५० मिलियन युरो माग गरेपनि ४५ मिलियन युरोमा लेवान्डोस्कीला

लेवान्डोस्की बार्सिलोना जाने निश्चित

एजेन्सी – पोल्यान्डका फरवार्ड रोर्बेट लेवान्डोस्की बार्यन म्युखिनबाट बार्सिलोनामा आबद्ध भएका छन् । बार्सिलोनाले उनलाई ४५ मिलियन युरोमा भित्राएको हो । त्यसमा अर्को ५ मिलियन युरो थप्नु पर्नेे सम्भावना छ । बायर्नसँग अझै एक वर्षको सम्झौता बाँकी रहेकाले जर्मन क्लबले ५० मिलियन युरो माग गरेको थियो । त्यसका बाबजुद टोली ४५ मिलियन युरोमा लेवान्डोस्कीलाई विक्री […]