अमेरिकामा १२ तले भवन भत्किँदा दर्जनौं बेपत्ता

११ असार, काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यको मयामी सहर नजिक पर्ने एक १२ तले भवन भत्किँदा दर्जनौं सम्पर्कविहीन भएका छन् । घटनास्थलमा एक जनाको शव भेटिएको छ । भवन भत्किने बेला त्यहाँ कति जना थिए भन्ने पनि खुलेको छैन । मयामीको उत्तरमा पर्ने सर्फसाइड क्षेत्रको सो भवन सन् १९८० मा बनेको थियो । त्यसमा २३० […]