हरितालिका तीजसँग ऋषिपञ्चमीको महत्त्व पनि जोडिएको छ। नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका ‘पाप’हरूबाट मुक्ति पाउनका लागि ऋषिपञ्चमीको व्रत गर्ने परम्परा छ। शास्त्रमा भनिएको ‘पाप’लाई आधुनिक समयमा भने ‘गलत क्रियाकलाप’का अर्थमा पनि बुझिने गरेको छ।...