छैटौँ राजर्षी जनक कप : हिमालयनले ध्रुवतारालाई हरायो
सर्लाहीको बागमतीमा जारी छैटौँ राजर्षी जनक कप फुटबल प्रतियोगितामा नेपाल आइस हिमालयन शेर्पा काठमाडौंले विजयी सुरुवात गरेको छ । बुधबार भएको उद्घाटन खेलमा हिमालयन शेर्पा क्लब काठमाडौंले धुव्रतारा स्पोर्टस् क्लब झापालाई...
जनकपुरमा मुख्यालय रहेको राजर्षी जनक विश्वविद्यालयले १० वर्षे रणनीति बनाउन सुझाव संकलन थालेको छ । शैक्षिक गुणस्तरमा सुधार ल्याउँदै प्राविधिक शिक्षाको हव बनाउने योजनामा रहेको विश्वविद्यालयले सरोकारवालासँग राय–सुझाव लिइरहेको छ ।
सर्लाही– जारी छैठौँ राजर्षी जनक कप फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनल खेलमा सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र विजयी भएको छ । सर्लाहीको बागमती–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृती खेल मैदानमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र सगँ सुदूरपश्चिम–११, ३–१ गोल अन्तरले पराजित भएको हो । जितसगैँ मच्छिन्द्रले आफुलाई बलियो उपाधि दावेदारका […]
छैठौं राजर्षी जनक कप अन्तर्गतको क्वाटरफाईन खेलमा विदेशी पाहुना टोली एभिनियर फुटवल क्लव क्यामरुन र ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्रबीच प्रतिस्पर्धा हुँदैछ।
बुधबार बागमती नगरपालिका–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृती खेल...
छैठौँ राजर्षी जनक कप फुटवल खेलको पहिलो क्वाटरफाइनल खेलमा पिप्ले युवा क्लव हेटौंडा र नेपाल आईस हिमालयन शेर्पा क्लव काठमाडौं मैदानमा उत्रने भएका छन्।
बागमती नगरपालिका–११, स्थित सन्तोष श्रेष्ठ स्मृती खेल...
छैठौँ राजर्षी जनक कपको फुटवल प्रतियोगिताको उद्घाटन खेलमा हिमालयन सेर्पा र धुव्रतारा स्पोर्टिङ झापा भिड्ने भएका छन् । बुधबार बागमती नगरपालिका–११, स्थित स्व.सन्तोष श्रेष्ठ स्मृती खेल मैदानमा खेल सुुरु हुन...
३ चैत, काठमाडौं । कोरोना भाइरस संक्रमणको त्रासकै बीच पनि नेपालमा केही नकआउट फुटबल प्रतियोगिताहरु सम्पन्न भए ।
पछिल्लो पटक सर्लाहीमा सम्पन्न भएको चौथो राजर्षी जनक कप फुटबलको उपाधि नेपाल पुलिस क्लबल जित्यो । जुमानु राईको …
सर्लाहीको बागमतीमा गतवर्षबाट सुरु राजर्षी जनक कप नकआउट फूटबल प्रतियोगिताको दोश्रो संस्करण आगामी चैत ८ गतेदेखि १७ गतेसम्म हुने भएको छ। आयोजक वागमती युवा क्लबले सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको छ।