३० कात्तिक, काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टिमले पाकिस्तान विरुद्ध १४ वर्षपछि जित निकालेको छ । अन्जन विष्टको एक मात्र गोलमा नेपालले बुधबार दशरथ रंगशालमा पाकिस्तानलाई १-० ले हरायो । एक दशक यता दशरथ रंगशालमा नेपाल र पाकिस्तानबीच भएको यो चौथो खेल हो र त्यसमा नेपाल विजयी भएको यो पहिलो पटक हो । करिब ७ […]