कोशीमा सरकारको संकट टार्न कांग्रेस लचिलो

१८ असोज, काठमाडौं । कोशी प्रदेशमा सरकार निर्माणको संकट टार्न सबै विकल्पमा खुला हुनुपर्ने मत नेपाली कांग्रेसभित्र देखिएको छ । नेकपा एमालेसँग सहकार्यदेखि राप्रपालाई मनाएर गठबन्धन बनाउनेसम्मका विकल्पमाथि नेताहरुले छलफल गरिरहेका छन् । कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, संघीय गठबन्धनलाई असर नगर्ने गरी कोशीमा सहमतीय सरकार आवश्यकता देखिएको बताउँछन् । ‘कोशीमा सहमतीय सरकार बन्यो […]