चोक-चोकमा कंक्रिटका सजावट : सीमित लाभ, असीमित हानि

५ चैत, काठमाडौं । शहरलाई सजाउन र बस्न योग्य बनाउन रूखबिरुवाको हरियाली अनिवार्य शर्त हो । तर, नेपालमा नगरोन्मुख गाउँ र शहरहरूका खुला क्षेत्रमा पनि कंक्रिट र फाइबरका संरचना ठड्याउने चलन बढेको छ । चोक र पार्कहरूमा रूखबिरुवा रोप्नेभन्दा कंक्रिट र फाइबरका झिल्के संरचना ठड्याउने ‘ट्रेन्ड’ नै चलेको छ । खुला पार्क बनाउन नसके पनि […]