फिल्म स्टार सरथ चन्द्रनको निधन

एजेन्सी । चर्चित मलयालम फिल्म स्टार सरथ चन्द्रनको ३७ वर्षको उमेरमा निधन भएको छ । सरथ चन्द्रनको मृत्युको खबरले मलयालम फिल्म उद्योगमा शोकमा दुबेको छ । सरथको मृत्युको कारण भने खुल्न सकेको छैन । सरथले मलयालम भाषाहरूमा दर्शकहरूलाई धेरै उत्कृष्ट फिल्महरू दिएका थिए । सरथले आफ्नो करियर एक आईटी फर्मको कामबाट सुरु गरेका थिए । […]