रौतहटको विकासका सयौँ योजना गठबन्धन सरकारले हटायो : ओली

रौतहट : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएको बेला रौतहटको विकासका लागि छनौट गरेका सयौँ योजनाहरू गठबन्धन सरकारले हटाएको आरोप लगाएका छन्।रौतहट जिल्लाकै नेता माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा जिल्लाको विकासका लागि सिन्कासमेत नभाँचेको आरोप ओलीले लगाएका छन्।रौतहटको सदरमुकाम गौरको ब्यारेक फिल्डमा आज आयोजना गरिएकाे पार्टी प्रवेश तथा वृहत जनसभा कार्यक्रममा बोल्दै ओलीले देशको निकास दिने एक मात्र पार्टी एमाले रहेको बताएका छन्। गठबन्धनको सरकार विकास विरोधी भएक

सम्बन्धित सामग्री

गठबन्धन सरकार अनुत्तरदायी र गैरजिम्मेवार : ओली

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकार अनुत्तरदायी र गैरजिम्मेवार भएको बताएका छन्।मंगलवारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले वर्तमान सरकार स्वेच्छाचारी र विकासविरोधी रहेको उल्लेख गरे। उनले अहिले विकासका काम ठप्प पारिएको दाबी गरे। उनले काम शुरु गरिसकेका आयोजनालाई भुक्तानी नदिएको भन्दै भुक्तानी नदिएर भयावह स्थितिको सिर्जना भएको बताए।उनले भने, ‘नेपाली काँग्रेस नेतृत्वको गठबन्धन, त्यसपछि अहिलेको नेकपा (माओवादी केन्द्र)को ने

गठबन्धन सरकार विदेशीको स्वार्थमा चलेको छ: अध्यक्ष ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार विदेशीहरुको स्वार्थका लागि जे पनि गर्न तयार भएको आरोप लगाएका छन्।...

गठबन्धन सरकार मृत भइसक्यो, यसले हैजा फैलाउँछ : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धन सरकार मृत अबस्थामा पुगेको बताएका छन्। सोमबार सम्पादकहरूसँगको अन्तर्क्रियामा ओलीले निष्प्राण अवस्थामा पुगेको यस्तो सरकारलाई बोकेर हिँड्नु देश र...

पाँचदलीय गठबन्धन सरकार अबिलम्व हट्नुपर्छ: ओली

काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान ५ दलीय गठबन्धन सरकार अविलम्व हट्नुपर्ने बताएका छन्। शुक्रवार छवि कार्कीको १२ औँ स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको चाबी लिएरै ढुकुटी लुट्ने काम गठबन्धनको सरकारले गरेको आरोप लगाए। अध्यक्ष ओलीले अन्य सरकार भएको भए अहिलेसम्म मैनबत्ती झैँ पग्लिएर सरकारबाट हटिसकेको हुने भए पनि अहिलेको सरकार तमासा […]

गठबन्धन सरकार अविलम्व हट्नुपर्छ : अध्यक्ष ओली

अध्यक्ष ओलीले गठबन्धन सरकार नालायक र भ्रष्ट रहेको भन्दै सरकार आफैं नहटे जनताले टिपेर मिल्काउनु पर्ने बताउनुभयो । अध्यक्ष ओलीले नेपाली कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवामा गलत गर्नेलाई कारबाही गर्ने हुती नभएको बताउनुभयो ।

नीति तथा कार्यक्रम गठबन्धन सरकार जस्तै गन्तव्यहीन छ : विष्णु पौडेल

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले संसदमा ल्याएको नीति तथा कार्यक्रम गठबन्धन सरकार जस्तै गन्तव्यहीन रहेको टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै गठबन्धनको सरकारको कारणले मुलुक र जनतामाथि गम्भीर धोका भएको बताएका हुन्। उनले भने, ‘ओली सरकारलाई षडयन्त्र गरेर हटाएर गठबन्धन सरकार बनेको हो। गठबन्धन सरकारको कारणले मुलुक र जनतामा धोका भएको छ। सरकारले ल्याएको नीति तथा कार्यक्रमले पनि गठबन्धन सरकार जस्तै गन्तव्यहीन छ। इतिहासकै सबैभन्दा कमजोर मुलुकको समस्या नच

गठबन्धन सरकार आफन्त भर्ती केन्द्र बन्यो : अध्यक्ष ओली

अध्यक्ष ओलीले देशभर एमालेको जनलहर देखेर गठबन्धन सरकार एमालेसँग डराएको दाबी गर्नुभयो । प्रधानमन्त्री हुँदा धरहरा, रानीपोखरी, मोटरबाटो र पक्की पुल बनाएर लोकप्रिय काम गरेकाले प्रतिक्रियावादीहरूले अदालतसँग मिलर आफूलाई हटाएको उहाँको आरोप छ ।

गठबन्धन सरकार तुरुन्तै ढलेन भने देश बर्बाद हुँदैछ : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार तत्काल नढले देश बर्बाद हुने बताएका छन्।पार्टी निकट नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन बुधबार काठमाडौंमा उद्घाटन गर्दै ओलीले मुलुक आर्थिक संकटमा फस्दै गएकाले सरकार जति दिन रहन्छ देश थप बर्बाद हुने बताएका हुन्।‘अहिले देशमा लगानीको वातावरण छैन, बैंक पैसा दिन सक्ने अवस्थामा छैन।' ओलीले भने, ‘यो सरकार तुरुन्तै ढलेन भने जति दिन रहन्छ त्यति बढी देशलाई बर्बादीतिर धकेल्छ।’&nb

मुलुकलाई निकास दिन गठबन्धन सरकार बनेको हो: नेता सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मुलुकलाई निकास दिन गठबन्धन सरकार निर्माण भएको बताएका छन्। नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं १० ले आज यहाँ आयोजना गरेको ‘पार्टीको संरचना र वर्तमान दायित्व तथा एमसीसी’ विषयमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले संविधानको रक्षा गर्दै मुलुकलाई निकास दिन वर्तमान गठबन्धन सरकार निर्माण भएको बताएका हुन् । ‘केपी ओली […]

गठबन्धन सरकार विकास गर्न बनेकै हैन : ओली

पर्सा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता र विकासको लागि नभई स्वार्थको लागि वर्तमान गठबन्धन सरकार बनेको बताएका छन्।पर्साको जगरनाथपुर गाउँपालिकामा भएको सन्देश सभा तथा वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले बिहीवार यस्तो बताएका हुन्।मुलुकको गुमेको भूमि फिर्ता ल्याउने लक्ष्यसहित नक्सा बनाएर थालिएको प्रकृयामा स्वार्थपूर्ण ढंगको बनेको सरकारले केही पहल गर्न नसक्ने उनले दाबी गरे। त्यो भूमि फिर्ता ल्याउन पनि एमाले पार्टीको सरकार नबनी नहुने उनको भनाइ छ।सीमा नजिक भारतले बनाएको ब