इजिप्टमा महिलाहरू पनि खान थाले यौन इच्छा बढाउने 'फिमेल भायग्रा'

महिलाहरूका निम्ति यौन इच्छा बढाउने औषधिको उत्पादन र वितरण गर्न अनुमति दिने इजिप्ट पहिलो अरब राष्ट्र बनेको छ।