कपनमा श्रीमतीलाई चक्कु प्रहार गरी हत्या गर्ने श्रीमान पक्राउ :: Pahilopost.com

काठमाडौः श्रीमतीको हत्या गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले खोटाङ देविस्थान घर भएका ४० वर्षीइ सुवास राईलाई आइतवार राति पक्राउ गरेको हो। केही समयदेखि काठमाडौं बुढानिलकण्ठ नगरपालिका१० माउण्ट कैलाशडाँडा कपन डेरा गरि बस्ने राईले  ३५ वर्षीय श्रीमती प्रमिला राईलाई सामान्य विवाद हुदाँ चक्कु प्रहार गरेका थिए। चक्कु