चन्द्रागिरि हिल्सको अध्यक्षमा हेमराज ढकाल चयन भएका छन् । साधारण सभाले नवनिर्वाचित सञ्चालक समितिको बैठकले सञ्चालक सदस्य ढकाल अध्यक्षमा निर्विरोध चयन गरेको हो । चन्द्रागिरि हिल्स लिमिटेडको १३ औं वार्षिक साधारण सभामा संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन तालिका बमोजिम सभामा आगामी चार वर्षको कार्यकालका लागि अध्यक्षमा ढकालसहित सञ्चालक सदस्यमा उत्तमकुमार नेपाल, […]