पञ्जा लगाउँदा कोरोना संक्रमणको जोखिम झन् बढ्छ : विज्ञ (भिडिओ)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सुरक्षाका उपायमा पञ्जा सिफारिस नगरिएको बताउँदै यसबाट संक्रमण बढ्ने जोखिम अझ बढ्ने चेतावनी दिएको छ।